Darai Comedy Part 1 । दरै कमेडी भाग १ । - Darai Media House

यो पनि पढ्नुहोस्:

Post Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

2020/02/23

Darai Comedy Part 1 । दरै कमेडी भाग १ ।


             तनहू जिल्लाको दमाैली बजार र वरपरकाे एरियामा बसाेबास गर्दै अाएका मुलबासीको रूपमा चिनीने दरै जाती पहिचानमा अाउन नसकेकाे जाती हाे । दरै जातीकाे अाफ्नै भाषा, सस्कृती, भेषभुशा छ । यस जातीकाे भाषा लाेप हुदै गइरहेको हुनाले अाफ्नाे भाषालाइ जिबन्त राख्नकाे लागी दरै कमेडी सुरू गरिएकाे छ । यो दरै कमेडीकाे पहिलो भाग हो भिडियो हेर्नको लागी तल जानु हाेला ।

भिडियाे 










No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here